संखुवासभामा पहिरोले २१८ भेडा पुरिए
▸ यस स्टोरीको अंश: संखुवासभामा पहिरोले २१८ भेडा बेपत्ता, एक गोठाला घाइते
संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेमा पहिरोले भेडीगोठ पुरिँदा २१८ वटा भेडा पुरिएका छन् । शनिबार बिहान आएको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ पुरिएर २१८ वटा भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए । दलबहादुरका २५० भेडामध्ये ३२ वटा मात्रै जीवित फेला परेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित