राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक दफवार छलफलका लागि समितिमा
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा पर्यटन, विधि विज्ञान प्रयोगशाला, निर्वाचन र मतदाता नामावली विधेयकमाथि छलफल हुने
प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि विषयत समितिमा पठाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›