मतदाता नामावली (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
▸ यस स्टोरीको अंश: राष्ट्रियसभाबाट प्रतिनिधिसभा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक स्वीकृत
प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ । कानुन, न्याय, संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल गर्दै मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश तत्कालीन सरकारले जारी गरेको जानकारी दिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित