प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित
प्रतिनिधिसभाको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन्। पारित विधेयकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›