नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

यस स्टोरीको अंश: नेपाल बारद्वारा सर्वोच्च प्रशासनको विरोधमा लालटिन बाल्ने घोषणा
www.globalaawaj.com · 1 हप्ता अघि

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ । बार बैठकले सर्वोच्च प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको ठहर गरेको छ । बार परिसरमा कानुन व्यवसायीको विरोधसहित न्यायको खोजी गर्ने निर्णय भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू