हुम्ला–बाजुरा सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
▸ यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयवासीबीच भएको विवाद हिंसात्मक बनेको छ। झडपमा परी घाइते भएका छ जनामध्ये चार जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। हुम्लाका स्थानीयले चौकी निर्माणमा अवरोध गरेपछि विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुङ्गामुढा र झडप भएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›