अमेरिकाद्वारा स्कटल्याण्ड ६ विकेटले पराजित

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले स्कटल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो
kendrabindu.com · 1 हप्ता अघि

आईसीसी पुरुष क्रिकेट विश्वकप लीग २ अन्तर्गत अमेरिकाले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्ड ४३.३ ओभरमा मात्र १६९ रनमा अलआउट हुन पुग्यो। १७० रनको सामान्य विजयी लक्ष्य पछ्याएको अमेरिकाले मात्र २७.१ ओभरमा ४ विकेट गुमाउँदै १७० रन बनाएर लक्ष्य सहजै पूरा गर्‍यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू