जेनजी आन्दोलनपछि पहिलोचोटि युरोपियन युनियनका २० राजदूत नेपालमा
▸ यस स्टोरीको अंश: युरोपेली संघका राजदूतहरूको नेपाल भ्रमण: सम्बन्ध सुदृढ पार्ने र सहकार्य विस्तार गर्ने उद्देश्य
भारतको नयाँदिल्लीबाट नेपाल हेर्ने युरोपियन युनियन (ईयू) आबद्ध करिब २० देशका गैह्रआवासीय राजदूत तथा मिसन प्रमुख काठमाण्डू आएका छन् । नेपालको पछिल्लो राजनीतिक, आर्थिक र सामाजिक अवस्था तथा नेपालको विकासमा युरोपेली संघले गरेको सहयोगलगायत विषय बैठकका एजेण्डा छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›