प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मिति आजको बैठकबाटै तोक्न सभामुखमाथि विपक्षीहरूको दबाब
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय निर्धारण गर्न सभामुख डोलप्रसाद अर्यालमाथि दबाब दिएका छन्। प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता एक घण्टा प्रधानमन्त्रीसँग सांसदहरूले प्रश्न सोध्न पाउँछन्। तर जेठको पहिलो साता सभामुख अर्यालले यस्तो समय निर्धारण गरेनन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि विपक्षी दलहरूले सभामुख अर्याललाई दबाब दिएका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›