क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

यस स्टोरीको अंश: अमेरिकाको सिमी भ्यालीमा तीव्र हावाका कारण डढेलो, हजारौँ विस्थापित
www.reportersnepal.com · 1 हप्ता अघि

दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । लस एन्जलसबाट करिब ३० माइल उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । मङ्गलबार बिहानसम्म आगलागीले दुई वर्गमाइलभन्दा बढी क्षेत्रफल जलेको छ भने कम्तीमा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू