उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

यस स्टोरीको अंश: झापामा वन्यजन्तु उद्धार र उपचारमा चुनौती, दुईको मृत्यु
nagariknews.nagariknetwork.com · 6 दिन अघि

झापामा संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको सुरक्षित उद्धार, उपचार र पुनःस्थापनामा गम्भीर चुनौती देखिएको छ। पर्याप्त स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा पछिल्लो दुई महिनामा एउटा चितुवा र एउटा गौरी गाईको मृत्यु भएको छ। वन्यजन्तु सङ्कटमा पर्दा समयमै र सुरक्षित उपायपूर्वक उद्धार हुन नसकेको भन्दै स्थानीय स्तरमा जनगुनासो बढ्न थालेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू