कोलकाताद्वारा मुम्बई ४ विकेटले पराजित, प्लेअफ दौड रोमाञ्चक

यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
www.nepalviews.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना जीवितै राखेको छ । यो जितसँगै १३ खेलबाट १३ अंक जोडेको कोलकाता अंक तालिकाको चौथो स्थानका लागि बलियो संघर्षमा देखिएको छ । मुम्बईले दिएको १४८ रनको सामान्य लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू