सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णप्रतिवद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना
▸ यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिना: प्रेस स्वतन्त्रता संविधान प्रदत्त अधिकार, कसैले कुण्ठित गर्न सक्दैन
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसलाई सरकार वा कसैले पनि चाहेर हनन गर्न नसक्ने तर्क गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रतासँगै जवाफदेहीता पनि हुने भएकाले पत्रकारहरुले सो कुरालाई मनन गरेर अघि बढन आवश्यक रहेको पनि बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित