बेलायतमा जलवायु सङ्कट गहिरिँदै, पूर्वाधार विस्तारमा जोड

www.nepaljapan.com · 6 दिन अघि

बेलायतमा जलवायु परिवर्तनका कारण अहिलेसम्मकै उच्च तापक्रम, विनाशकारी बाढी तथा लामो समयसम्मको खडेरीका घटनाहरू लगातार बढिरहेका छन् । विज्ञहरूका अनुसार मौसमसम्बन्धी यस्ता चरम घटनाहरू अब असामान्य नभई नियमित बन्दै गएका छन् । बेलायत सरकारलाई जलवायु नीति सम्बन्धी सुझाव दिने जलवायु परिवर्तन समितिले आफ्नो चौथो प्रतिवेदनमा केवल तापक्रम वृद्धि नियन्त्रण गर्ने प्रयास मात्र पर्याप्त नहुने जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू