यस कारण सञ्चार मन्त्रालयको सूचना २४ घण्टामै रद्द, सचिवालय बढी सक्रिय हुँदा कानून मिचिने खतरा
▸ यस स्टोरीको अंश: इन्दिरा रानाले सोधिन् रवि लामिछानेसँग सुकुम्बासी व्यवस्थापनमा पार्टीको धारणा
सरकारी नियुक्ति तथा बर्खास्तीसँग सम्बन्धित प्रक्रिया कानुनद्वारा नै निर्धारित हुने व्यवस्था छ । आवश्यक परे सरकारले कानुन संशोधन वा नयाँ व्यवस्था लागू गर्न सक्छ तर विद्यमान कानुनी प्रक्रियाबाहिर गएर गरिएका कामकारवाही प्रक्रियागत तथा कानुनी रूपमा प्रश्नको घेरामा मात्रै पर्ने होइन, खारेजयोग्य नै हुन्छन् । पछिल्लो समय विभिन्न क्षेत्रमा सुधारको एजेन्डासहित सरकारले कतिपय नयाँ व्यवस्था लागू गरेको भए पनि प्रशासनिक तहमा भने निर्णय प्रक्रिया र कानुनी कार्यान्वयनबीच समन्वयको विषय उठ्न थालेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›