कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु
▸ यस स्टोरीको अंश: कालीगण्डकी करिडोरमा विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार सुरुचीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ । बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले रु सात करोड बढी लागतमा सडक फराकिलो पार्ने आयोजना सुरु गरेको हो । हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको यस क्षेत्रको सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›