अल्पमतमा अध्यक्ष ओली, एमाले पुनर्गठनको बाटोमा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेको आठौँ सचिवालय बैठकले पार्टीभित्रको शक्ति सन्तुलन फेरिएको र अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेको संकेत गरेको छ । निर्वाचनमा भोगेको हार र पार्टी संकटको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिनुपर्ने माग बैठकमा उठेको छ । उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरिएको छ । बैठकले सरकारका गलत काम कारबाहीविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›