मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर १३५ रुपैयाँमै, १ लाख ५६ हजार बढी कित्ता लिलामीमा

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकले १ लाख ५६ हजार संस्थापक शेयर लिलामीमा राख्यो
www.onlinepana.com · 1 हप्ता अघि

मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले इच्छुक सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३५ रुपैयाँ तोकिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू