धादिङमा सार्वजनिक वनको जग्गा अतिक्रमण गरी बनाइएका पक्की संरचना भत्काउन सुरु

यस स्टोरीको अंश: सांसद थापाले बुढीखोला कटान नियन्त्रण र पत्रकार महासंघ भवन निर्माणका लागि बजेट माग गरे
nepaltvonline.com · 6 दिन अघि

धादिङमा सार्वजनिक वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की संरचना हटाउन थालिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत सलाङ्गघाटमा सार्वजनिक वनको जग्गा मिचेर निर्माण गरिएको भवन सर्वोच्च अदालतको आदेशपछि डोजर लगाएर भत्काइएको छ । डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलले अदालतको आदेशको सम्मान गर्दै भवन भत्काइएको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू