साइबर ब्यूरोको सुस्त कार्यशैली: उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही
▸ यस स्टोरीको अंश: जानकी मन्दिरका महन्तले साइबर ब्यूरोको सुस्त कार्यशैलीमाथि प्रश्न उठाए
जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् । आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›