औषधी पसलमै ठुलो मात्रामा लागुऔषध फेला

यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुवास प्रधान पक्राउ
gorkhapatraonline.com · 1 हप्ता अघि

इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले धनुषाधाम नगरपालिका–८, भिमान चोकमा रहेको समीक्षा हेल्थ केयरबाट लागुऔषधसहित सन्तोषकुमार विश्वकर्मालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न प्रकारका पाँच हजार ९१९ पिस लागुऔषध बरामद गरेको छ। पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू