सर्वोच्चको अन्तरिम आदेशपछि देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी निष्क्रिय

यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्‍यो
www.diyopost.com · 1 दिन अघि

सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध जारी गरिएको पक्राउ पुर्जीलाई निष्क्रिय गर्दै तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न आदेश दिएको हो । पक्राउ पुर्जी जारी गर्दा प्रचलित कानुनले तोकेको प्रक्रिया र ढाँचा पालना भएको नदेखिएको उल्लेख गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू