सर्वोच्च प्रशासनको कदमविरुद्ध नेपाल बारले लालटिन बालेर प्रदर्शन गर्ने
▸ यस स्टोरीको अंश: सर्वोच्च प्रशासनको आदेश अवज्ञाविरुद्ध नेपाल बारले लालटिन बालेर प्रदर्शन गर्ने
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै मंगलवार विरोध प्रदर्शन गर्ने भएको छ। सर्वोच्च अदालत प्रशासनले दर्ताका लागि आएको निवेदनलाई अस्वीकार गरेको विरोधमा बारले आज दिउँसो १:१५ बजे बार प्रांगणमा लालटिन बालेर विरोध प्रदर्शन गर्ने भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित