नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत
▸ यस स्टोरीको अंश: बेलायतले नेपाली किशोरीका लागि फुटबल प्रतियोगिता आयोजना गर्ने, शैक्षिक विकासमा जोड
नेपालका लागि बेलायती राजदुत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हितका लागि आफ्नो सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । उनले नेपालको शिक्षामा हासिल गरेको ‘सर्वसुलभ पहुँच’ को प्रशंसा गर्दै अबको चुनौती गुणस्तरीय नतिजा निकाल्नु रहेको उल्लेख गरे । उनले ‘ट्रान्सन्याशनल एजुकेशन’ (सीमापार शिक्षा) लाई उच्च सम्भावनाको क्षेत्रका रूपमा रहेको उल्लेख गर्दै यसले दुई देशबीचको व्यापारिक र कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›