कुशलको शतकमा नेपालको रबाफिलो जित

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
emountaintv.com · 1 हप्ता अघि

ओपनर कुशल भुर्तेलको १२० रनको अविजित शतकप्रेरित नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य ३६.४ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू