पूर्वपश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलासुस्ती, सिराहबासीले गरे राजमार्ग अवरुद्ध
▸ यस स्टोरीको अंश: पूर्व-पश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलाइ: सिराहावासीद्वारा राजमार्ग अवरुद्ध
पूर्वपश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध गोलबजार नगरपालिका–४ स्थित निपनियाका स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन् । करिब ७ वर्षदेखि निर्माण कार्य सम्पन्न नहुँदा सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको गुनासो छ । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन यो आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ६८ प्रतिशत मात्रै पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›