बैंगलुरू लगातार दोस्रो पटक आईपीएलको फाइनलमा
▸ यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
रोयल च्यालेन्जर्स बैंगलुरू लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी ) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेश गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›