रुसले बनायो नयाँ इबोला खोप

यस स्टोरीको अंश: रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध खोप विकास गरेको दाबी
www.dcnepal.com · 2 दिन अघि

अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोला भाइरसको नयाँ स्ट्रेनविरुद्ध उच्च प्रभावकारी हुन सक्ने नयाँ खोप विकास गरेको दाबी गरेको छ । रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल अफ्रिकामा फैलिएको प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत पूर्ण सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ । विश्व स्वास्थ्य संगठनले कङ्गो र युगान्डामा देखिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ का रूपमा वर्गीकृत गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू