‘सोभरिन वेल्थ फन्ड’ परिचालन गरिने, १५ नेपालीलाई प्रतिष्ठित फेलोसिपको घोषणा

यस स्टोरीको अंश: लगानी प्रक्रियालाई सहज बनाउन 'लगानी एक्सप्रेस' तीन महिनाभित्र कार्यान्वयन गरिने
www.osnepal.com · 17 घण्टा अघि

सरकारले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिएको छ । सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा एआई क्षेत्रमा ख्याति कमाएका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गर्ने घोषणा पनि गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू