जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग

यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगले जेनजी प्रदर्शनमा सेनाको कमजोरी औँल्यायो
shilapatra.com · 2 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी विद्रोहमा नेपाली सेनाको भूमिका शंकास्पद रहेको र अनुसन्धानमा असहयोग गरेको दाबी गरेको छ । आयोगले सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयाससमेत नगरेको र २४ भदौ राति सेना परिचालनको आदेशबारे स्पष्ट जवाफ नदिएको प्रति प्रश्न उठाएको छ । आयोगले सेनापति अशोकराज सिग्देललाई मानवअधिकार संरक्षणमा सचेत हुन निर्देशन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू