प्रधानसेनापतिलाई मानव अधिकार आयोगको निर्देशन : दायित्वप्रति गम्भीर बन्नू
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
‘जेनजी’ आन्दोलन चर्किएका बेला देशका अति विशिष्ट अंगहरू सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन (शीतल निवास) मा तोडफोड तथा आगजनी हुनुमा नेपाली सेनाको समेत लापर्बाही र कमजोरी रहेको राष्ट्रिय मानव अधिकार आयोगले स्पष्ट पारेको छ। मुलुकका यी तीन प्रमुख संवेदनशिल अंगहरू सुरक्षित राख्न सेना चुकेको ठहर गरिएको छ। आगामी दिनमा देशको गरिमा र सम्पत्ति रक्षा गर्ने आफ्नो मूल जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्न आयोगले प्रधान सेनापतिलाई कडा निर्देशन समेत दिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›