गेलिङ सिक्किममा राष्ट्रिय जोसमनी सन्तसाहित्य सम्मेलन सम्पन्न

यस स्टोरीको अंश: कोलकाताबाट प्रकाशित ‘सम्झना’ विशेषांक काठमाडौंमा लोकार्पण
sahityapost.com · 1 हप्ता अघि

सिक्किमको गेलिङस्थित गुरू ज्ञानदिलधाममा तीनदिने राष्ट्रिय जोसमनी सन्त साहित्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा धर्म विषयक मन्त्री सोनाम लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जनकलाल शर्माद्वारा लिखित जोसमनी सन्तपरम्परा र साहित्य (चौथो संस्करण) तथा श्रीराम चैतन्यको जोसमनी सन्त दर्शन पुस्तकको लोकार्पण गरिएको थियो । सम्मेलनको अन्त्यमा जोसमनी परम्पराको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि ‘गेलिङ घोषणा’ जारी गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू