मूल्यवृद्धिले विकास निर्माणमा देखिएकाे समस्या समाधान गर्न पूर्वाधार विकास समितिकाे सरकारलाई निर्देशन

यस स्टोरीको अंश: पूर्वाधार विकास समितिद्वारा निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन
www.imagekhabar.com · 5 दिन अघि

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिइएको जानकारी दिए । मध्यपूर्व युद्धका कारण इन्धन र बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू