आइपिएल २०२६: सनराइजर्स हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंगलुरु पराजित

यस स्टोरीको अंश: आइपिएल २०२६: सनराइजर्स हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंगलुरु ५५ रनले पराजित
nepalnews.com · 6 दिन अघि

शुक्रबार सम्पन्न आइपिएल २०२६ को खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५५ रनले पराजित गरेको छ। हैदराबादले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो। यस हारका बाबजुद पनि रोयल च्यालेन्जर्स बैंगलुरु १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू