चेन्नाईमाथि हैदरावादको ५ विकेटको रोमाञ्चक जित
▸ यस स्टोरीको अंश: सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै आईपीएल प्लेअफमा प्रवेश गर्यो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ । चेपोक रङ्गशालामा सोमबार खेलिएको आईपीएल २०२६ को यो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो । जवाफमा हैदराबादले १९ ओभरमै ५ विकेट गुमाएर उक्त लक्ष्य पुरा गर्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›