काेशीका पूर्वमुख्यमन्त्री राई माइक फाल्न रोस्ट्रम उक्लिए, प्रदेशसभा बैठक स्थगित
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादव भन्छन्: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार हुनुपर्छ
कोशी प्रदेशसभाको बुधबारकाे बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि अवरुद्ध भएको छ । प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रममा उक्लिएर माइक फाल्ने प्रयास गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›