बालकोटमा विद्रोहको विष्फोट: ओलीमाथि ‘गेट आउट’को दबाब, नछोड्ने ओलीको अडान

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
www.drishtinews.com · 3 दिन अघि

नेकपा (एमाले) को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टी नेतृत्व, कार्यशैली र आन्तरिक व्यवस्थापनलाई लिएर गम्भीर समीक्षा र अन्तर्विरोध छताछुल्ल भएको छ । अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा दिन र मार्गप्रशस्त गर्न चौतर्फी दबाब बढेको छ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेतृत्वको गल्ती ठहर गर्दै अब त्यही व्यवस्था कायम राखेर पार्टी पुनर्गठनमा जानुपर्ने अडान लिएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू