हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

यस स्टोरीको अंश: हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माण पुनः सुरु, मुआब्जा विवाद समाधान
newspolar.com · 1 हप्ता अघि

सरकारको पहलपछि स्थानीयको असन्तुष्टि र मुआब्जा विवादका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण’ लाइन निर्माण पुनः सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि आयोजना सक्रियताका साथ अगाडि बढेको हो । नेपाल विद्युत् प्राधिकरणले जग्गाधनीले मुआब्जा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको जानकारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू