यी हुन् सम्पत्ति गुणस्तर परीक्षण भएका बैंक, औसत निष्क्रिय कर्जा ७.६ प्रतिशत

यस स्टोरीको अंश: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ११ ऋणीलाई ७ दिने सूचना जारी गर्‍यो, ऋण नतिरे सम्पत्ति लिलाम गर्ने चेतावनी
www.setopati.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सहयोगमा बाह्य लेखा परीक्षकबाट सम्पत्ति गुणस्तर परीक्षण भएका बैंकहरूको नाम सार्वजनिक गरेको छ। यी बैंकहरूमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन, एनआइसी एसिया, एनएमबी र प्रभु बैंक छन्। यी बैंकहरूको २०८१ चैतसम्मको वित्तीय विवरणको आधारमा सम्पत्ति गुणस्तर मूल्यांकन परीक्षण भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू