अख्तियार प्रमुख राई र एपिजी प्रतिनिधिमण्डलबीच सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छलफल

यस स्टोरीको अंश: नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने विषयमा प्रहरी महानिरीक्षक र एपीजी प्रतिनिधिबीच छलफल
prasashan.com · 1 हप्ता अघि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र एशिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ (एपिजी) का प्रतिनिधिमण्डलबिच सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा छलफल भएको छ। आयोगको टंगालस्थित कार्यालयमा जेठ ५ गते भएको भेटघाटमा नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर ल्याउन आवश्यक सुधार र कार्ययोजनाका विषयमा केन्द्रित छलफल गरिएको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू