हाटबजार पूर्वाधार निर्माण : किसानलाई कृषिउपज बिक्रीमा सहज हुने
▸ यस स्टोरीको अंश: शुक्लाफाँटामा हाटबजार पूर्वाधार निर्माण किसानलाई सहज हुने
शुक्लाफाँटा नगरपालिका-१० झलारीमा स्थानीय किसानको कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाटबजार सञ्चालन गर्न भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ । संघीय सरकारको २० लाख रुपैयाँ लागतमा टिनसेट निर्माण तथा जाली तार जडानको काम भइरहेको छ । यसले किसानको समय, श्रम र ढुवानी खर्च घटाउने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›