जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीद्वारा भालेश्वर महादेवकाे दर्शन
▸ यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्य विधुशेखर भारतीले चन्द्रागिरि भालेश्वर महादेवको दर्शन गरे
दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा–अर्चना गरेका छन् । चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाललगायतले स्वागत गरेका थिए । जगद्गुरु शंकराचार्यले चन्द्रागिरिलाई पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रूपमा प्रशंसा गर्दै यहाँको वातावरण, संस्कृति र प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित गर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›