जवाफ दिन नगएका प्रधानमन्त्री बालेन बजेट सुन्न पुगे

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन साह संसद बैठकमा सहभागी, बजेट वक्तव्य सुने
hamrakura.com · 21 घण्टा अघि

प्रधानमन्त्री वालेन्द्र साह शुक्रबारको संसद बैठकमा सहभागी भएका छन् । आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको दुवै सदनमा प्रस्तुत हुने भएपछि शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री साह सहभागी भएका हुन् । यसअघिका बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका थिए । बैठकमा सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू