प्रधानमन्त्री जनताको प्रश्नबाट भाग्न मिल्दैन : नीता घतानी
▸ यस स्टोरीको अंश: सांसद डाँगीले नयाँ संसद् भवनका कुर्सी विदेशी काठबाट बनेको हो भन्दै प्रश्न गरिन्
प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले संसद् र जनताको प्रश्नबाट भागेर लोकतन्त्रको अपमान गरेको आरोप लगाएकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद घतानीले प्रधानमन्त्री साह जनताका प्रश्नको जवाफ दिनबाट पन्छिएको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्रीलाई आफ्नो कामप्रति विश्वास भए सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिन चुनौती समेत दिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित