चार महादेशका साहित्यकारहरूसँग अनतरसंवाद

यस स्टोरीको अंश: चार महादेशका साहित्यकारहरूसँग नेपाली बालसाहित्य र दायित्वबारे छलफल
www.enepalese.com · 1 दिन अघि

अमेरिकाको कोलोराडोमा सम्पन्न अनेसासको नवौँ विश्वसम्मेलनमा विभिन्न देशका साहित्यकारहरूको सहभागिता रहेको थियो । सम्मेलनमा विश्वसाहित्यमा नेपाली बालसाहित्य र हाम्रो दायित्व, दोश्रो र तेश्रो पुस्तालाई नेपाली भाषा साहित्य संस्कृतिसँग जोड्ने विषयमा छलफल भएको थियो । सम्मेलनले बालबालिकाहरूको कविता संकलन गरी 'धराका सितारा' कविता संग्रह प्रकाशन गरेको जानकारी दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू