एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः एमाले सांसद राई
▸ यस स्टोरीको अंश: सांसद राईले बाँदर नियन्त्रणबारे सात दिनभित्र जवाफ माग गर्दै सरकारलाई चेतावनी
प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ। सांसदहरुले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भिर नभएको भन्दै उहाँले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाई हुने बताउनुभएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित