हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
▸ यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन, खेतीयोग्य जग्गा र गोठ पुरियो
हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ। पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र वडाध्यक्ष हर्कधन तामाङ तथा धनसिंह तामाङका गोठ पनि पुरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›