रवि लामिछाने जेठ १८ मा भारत जाँदै, मोदीलाई पनि भेट्ने कार्यसूची

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालको भारत भ्रमण स्थगित, बिग क्याट अलायन्स सम्मेलन रोकियो
himalpress.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा मिति तय भएको छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी जेठ १८ मा भारत जान लागेको स्रोतले जनाएको छ। दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस। जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू