इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

यस स्टोरीको अंश: इरानमा अमेरिका र इजरायलविरुद्ध युद्धका लागि 'बलिदान' गर्न तयार जोडीहरूको सामूहिक विवाह
kendrabindu.com · 1 हप्ता अघि

इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन् । राजधानी तेहरानका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी सहभागी एक विशाल समारोह आयोजना गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको युद्धविरामको बीचमा इरानविरुद्ध नयाँ सैन्य कारबाहीको धम्की दिएपछि युद्धकालीन मनोबल बढाउने प्रयासमा सरकारी टेलिभिजनमा ती समारोहलाई प्रसारण गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू