मानवअधिकार आयोगले भन्योः सुशीला कार्की र सुधन गुरुङलाई अनुसन्धान गर
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेन जेड आन्दोलन दमनमा संलग्न अधिकारीमाथि कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । २३ र २४ भदौको आन्दोलनमा मानव अधिकार उल्लंघनबारे छानबिन गर्न आयोग सदस्य डा.लिली थापाको संयोजकत्वमा बनेको समितिले दिएको सिफारिसका आधारमा २३ र २४ भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरुको संलग्नता भएको नभएको बारे उनीहरुमाथि थप अनुसन्धान गर्न सिफारिस गरको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›